स्थानीय सेरोफेरो

  • मध्यपश्चिममा सबभन्दा बढी महिला हिंसाका घटना
    .
    २०६८ फागुन १० गते बुधवार February 22, 2012

    नेपालगन्ज/ मध्यमध्यपश्चिम क्षेत्रमा सबैभन्दा बढी महिला हिंसाको घटना भएको इन्सेक बा“केले जनाएको छ । इन्सेकद्वारा राजधानीमा विमोचन गरी पा“च वटै विकास क्षेत्रमा सार्वजनिक गरिएको वर्ष पुस्तक–२०१२ मा उक्त तथ्य उल्लेख गरिएकोछ ।


  • एक महिने हाते कढाई तालिम शुरु
    -पवन जायसवाल
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    बसुदेवपुर(सुर्जीगाउँ)/ खादीजा मेमोरियल सोसाइटी नेपाल बाँकेको आयोजनामा र व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भेरी अञ्चल नेपालगन्जको आर्थिक सहयोगमा बसुदेवपुर–५, सुर्जीगाउँमा एक महिने हाते कढाई तालिम मंगलवार देखि शुरु भएको छ ।


  • मधेशी समुदायका महिलाहरु घरेलु हिंसा बाहिर ल्याउन डराउँछन्
    -निर्मला वि.सी.
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ ग्रामीण क्षेत्रमा विशेषगरि मधेशी समुदायमा घरेलु महिला हिंसाका घटनाहरु बढी हुने गरे तापनि बाहिर नआउने र पीडित महिलाले न्याय नपाउने सहभागीहरुले एक कार्यक्रममा बताए ।


  • औद्योगिक मेला तथा बाँके महोत्सवको भव्य तयारी
    .
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बाँके पर्यटन महोत्सवको भव्य तयारी हुँदैछ ।


  • सशस्त्रद्वारा लाखौंको अवैध सामान बरामद
    .
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको गस्ती टोलीले भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको रु. दुई लाख बराबरको अवैध मालसामान बरामद गरेको छ ।


  • एमालेको भूमिका काँगे्रस माओवादीलाई मिलाउनु
    .
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ नेकपा एमाले बाँकेका अध्यक्ष नन्दलाल रोकायले नेकपा एमालेको नीति, सिद्धान्त र विचार प्रष्ट रहेको हु“दा जनअभियानबाट संगठन सुदुढीकरण हुँदै गएको बताउनु भएको छ । 


  • टेलिकमको वार्षिकोत्सव
    -पवन जायसवाल
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ बाँकेका प्रमुख जिल्ला अधिकारीले आधुनिक युग अनुसार नेपाल टेलिकमले सेवा सुविधामा समयानुकुल गुणस्तर वृद्धि गर्दै यसलाई विस्तार गर्दै लैजानुपर्ने कुरामा जोड दिनु भएकोछ ।


  • पत्रकारका लागि अनुशिक्षण
    .
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ बाँकेका पत्रकारहरुका लागि कानूनी तथा अदालती रिपोर्टिङ सम्बन्धि दुई दिने अनुशिक्षण सञ्चालन गरियो ।


  • नेपालगन्जमा बुक्स प्लानेट
    -दिनेश ठाकुर
    २०६८ माघ २२ गते आइतवार February 5, 2012

    नेपालगन्ज/ यहाँ शनिवारदेखि औपचारिक रुपमा बुक्स प्लानेट संचालनमा आएको छ । स्थानीय धम्बोझीमा रहेको बुक्स प्लानेटको वरिष्ठ साहित्यकार एवं गीतकार प्रेमप्रकाश मल्ल ‘मधुकर’ले एक समारोहका वीच पानशमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको हो ।


  • अपरेसन हन्ट अन्तर्गत प्रहरीद्वारा गिरफ्तारी र बरामद
    -दिनेश ठाकुर
    २०६८ माघ २२ गते आइतवार February 5, 2012

    नेपालगन्ज/प्रहरीले बाँकेको विभिन्न ठाउँमा छापा मारी करीब सोह्र सय लिटर अवैध मदिरा सहित १४ जनालाई पक्राउ गरेको छ ।