आधा आकाश

  • मध्यपश्चिममा सबभन्दा बढी महिला हिंसाका घटना
    .
    .

    नेपालगन्ज/ मध्यमध्यपश्चिम क्षेत्रमा सबैभन्दा बढी महिला हिंसाको घटना भएको इन्सेक बाकेले जनाएको छ । इन्सेकद्वारा राजधानीमा विमोचन गरी पा“च वटै विकास क्षेत्रमा सार्वजनिक गरिएको वर्ष पुस्तक–२०१२ मा उक्त तथ्य उल्लेख गरिएकोछ ।


  • मधेशी समुदायका महिलाहरु घरेलु हिंसा बाहिर ल्याउन डराउँछन्
    -निर्मला वि.सी.
    २०६८ माघ २५ गते बुधवार February 8, 2012

    नेपालगन्ज/ ग्रामीण क्षेत्रमा विशेषगरि मधेशी समुदायमा घरेलु महिला हिंसाका घटनाहरु बढी हुने गरे तापनि बाहिर नआउने र पीडित महिलाले न्याय नपाउने सहभागीहरुले एक कार्यक्रममा बताए ।


  • एकल महिलालाई पीडै पीडा
    -तुलाराम जैशी
    २०६८ माघ १८ गते बुधवार February 1, 2012

    बाजुरा/मार्तडी बजारमा रहेको एकल महिलाको कार्यालयको अगाडि निलो कुर्ता सुरुवाल माथि सेतो स्वेटर लगाएकी कैलाशमाण्डौ ५ पन्तालीकी पार्वती बुढा बेञ्चमा बसिरहेकी थिइन् । पार्वतीको चाउरी परेको अनुहारमा कुनै खुशी देखिदैन थियो ।


  • आज अनेमको क्षत्रीय भेला
    .
    २०६८ माघ १८ गते बुधवार February 1, 2012

    नेपालगन्ज/नेकपा एमाले निकट महिलाहरुको क्षत्रीय भेला नेपालगन्जमा आज बुधवार हुँदैछ ।


  • लायन्सका महिलाहरु कस्सिए मातृ सेवा अस्पताल बनाउन
    .
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    नेपालगन्ज/ लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीका महिलाहरु  मातृसेवा आस्पताल निर्माण गर्न कम्मर कसेर लागेका छन् । पश्चिम नेपालकै पहिलो महिला लायन्स क्लबले लायन्स बागेश्वरी मातृसेवा आस्पतालको नामाकरण गरिएको प्रस्तावित अस्पतालको  संविधानसभाकी उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले एक समारोहका वीच सिलान्याश गर्नु भयो ।


  • मुस्लिम महिला र बालबालिकाको लागि विशेष योजनामा जोड
    .
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    नेपालगन्ज÷मुस्लिम महिला र बालबालिकाको सशक्तिकरणका लागि आम समुदाय एकजुट हुनपर्नेमा जोड दिइएको छ । उनीहरुको स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका लागि सरकारले विशेष योजना संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।


  • लैङ्गिक हिंसा विरुद्ध इन्सेकको अपिल
    –भोला महत, क्षेत्रीय संयोजक, इन्सेक नेपालगन्ज
    २०६८ मंसिर १८ गते आइतवार December 4, 2011

    विश्वभर नोभेम्बर २५ तारिखलाई महिला माथि हुने हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यो दिनलाई महिलामाथि हुने विरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउनुको सन्दर्भ डोमिनिकल गणतन्त्रका एकै मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता पोट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदिबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ ।


  • लैङ्गिक हिंसा विरुद्ध अभियान
    .
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    नेपालगन्ज/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवारदेखि देशव्यापी रुपमा शुरु भएको छ ।


  • नोवेल शान्ति पुरस्कार तीन जना महिलालाई
    .
    २०६८ असोज २३ गते सोमवार Oct. 10, 2011

    नेपालगन्ज/ यस वर्षको नोवेल शान्ति पुरस्कार तीन जना महिलाले पाउने भएका छन् ।


  • संविधान निर्माणका लागि महिलाहरुको दवाव
    .
    २०६८ असोज ९ गते सोमवार September 26, 2011

    नेपालगन्ज/ निर्धारित समयमै महिला मैत्री संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले बा“केका महिलाहरुले संयुक्त रुपमा शनिवार दवावमूलक प्रदर्शन गरे