उन्मुक्त कलम
-
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस र विधवा कानी आमा
–कमल नेपाली–
२०६८ फागुन १ गते सोमवार February 13, 2012
हरेक वर्षको फ्रेवुअरी १४ तारिख विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ र आइतवार नेपालमा पनि मनाइयो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसंग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीय युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भने सम्राटको यो निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाई थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् ।

राष्ट्रपति बनाए राजा जस्तै
– दुर्गा पौड्याल
२०६७ चैत ३ गते विहीवार JANAMAT(Bi-Weekly) March 14, 2011
राष्ट्रपति बनाए राजा जस्तै
२०६२ र ०६३ को जनआन्दोलनसम्म नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजाको शासन रह्यो । त्यो भन्दा पहिले राजालाई नेपाली जनताले ईश्वर नै माने । अझै भन्नुपर्दा भगवानको रुपमा पूजा गर्ने र खुट्टाको जल आचमन गर्ने, स्वर्ग पुगेका राजालाई पिण्ड तर्पण गरेको समेत देखिन्थ्यो ।
-
लागु औषध र सूर्तिजन्य वस्तु नियन्त्रण गरौं १
–भीम बहादुर शाही
२०६७ फागुन १६ गते सोमवार JANAMAT(Bi-Weekly) February 28, 2011
लागु औषध र सूर्तिजन्य वस्तु नियन्त्रण गरौं १भविष्यका कर्णधार भनिने युवाहरु, स्कूलमा पढ्ने विद्यार्थीहरु सबैका अनुहार हेर्दा बाबु आमा, अभिभावक र संरक्षकहरुमा आशाको मुना पलाउनुको साटो दिन प्रतिदिन निरासा मात्र छाएको देखिन्छ । पहेंलो अनुहार, आ“खाका परेला बटारिएका हात खुट्टा सुक्दै गएको देख्दा, आफ्ना छोराछोरीको चिन्ताले बाबु आमाहरुको अनुहार पनि मलिनो देखिन्छ । -
मानव जीवनमा भ्रमणको अपरिहार्यता
२०६७ फागुन ९ गते सोमवार JANAMAT(Bi-Weekly) February 21, 2011
–फतेह बहादुर सिंह
मानव जीवनमा भ्रमणको अपरिहार्यताभ्रमणको अर्थ हो– विभिन्न स्थान, देश तथा विदेशको अनुगमन गरेर ज्ञान आर्जन तथा मनोरञ्जन गर्ने । विगतमा मानिस समुदाय घुमन्ते प्रवृत्तिका थिए, तर सभ्यता र संस्कृतिको उत्थान तथा विकासले गर्दा मानिसहरु ग्राम र नगरमा स्थायी रुपले बसोबास गर्न लागे तथा जीवन नीरश तथा मनोरञ्जन विहीन हुन गयो । अतः मानिस आफ्नो निवास स्थलबाट मनोरञ्जन एवं ज्ञान आर्जनको लागि देश तथा विदेशको भ्रमण गर्न लाग्यो । -
हाम्रो समाजमा तीर्थयात्राको औचित्य र सार्थकता
–फतेह बहादुर सिंह
२०६७ फागुन ५ गते विहीवार, JANAMAT(Bi-Weekly) February.17, 2011
हाम्रो समाजमा तीर्थयात्राको औचित्य र सार्थकतातीर्थयात्रा एउटा धार्मिक तथा सा“स्कृतिक क्रियाकलाप हो । विश्वको सबै धर्म तथा पन्थहरुमा तीर्थयात्रा गर्ने विधान तथा प्रावधान हुन्छ । विभिन्न धर्मका धर्मावलम्वीहरु आ–आफ्नो तीर्थस्थलहरुमा गएर श्रद्धासुमन अर्पण गर्छन् तथा पुण्य एवं मोक्षको कामना गर्छन् । पूण्य ईश्वरी कृपा तथा मोक्ष जीवनमरणको वन्धनबाट मुक्त हुनु हो । -
साँस्कृतिक क्रान्तिको औचित्य र उपादेयता
–फतेह बहादुर सिंह
२०६७ फागुन २ गते सोमवार,JANAMAT(Bi-Weekly) February14, 2011
-
अपराध मुक्त बनाऊ
– फतेह बहादुर सिंह
२०६७ माघ २४ गते सोमवार,JANAMAT(Bi-Weekly) Febraury 7,2011
अपराध मुक्त बनाऊकेही गैरसरकारी संस्थाहरुले भेरी अञ्चलको बा“के जिल्लालाई दिशा पिसाब मुक्त जिल्ला बनाउने लक्ष्यको घोषणा सञ्चारमाध्यममा प्रकाशमा आएको छ । तर बा“के जिल्लाको सम्पूर्ण प्रशासनिक अधिकारीहरु, सुरक्षाकर्मीहरु, राजनैतिक दलहरु तथा आम जनतालाई बा“के जिल्ललाईअपराधमुक्त जिल्ला बनाउन विनम्र अपिल गरिन्छ । -
उदारवाद र कट्टरवाद
–फतेह बहादुर सिंह
२०६७ माघ २० गते विहीवार,JANAMAT(Bi-Weekly) February 3,2011
उदारवाद र कट्टरवादसभ्य एवं शिक्षित मानव समाजमा दुई प्रकारको प्रवृत्ति तथा स्वभाव देखा पर्छन् ती हुन् उदारवाद तथा कट्टरवाद ।उदारवाद नम्रता, सुशीलता, सदासयता तथा कोमलताका परिचायक हुन् ।