देश
-
पत्रकार चालिसेको जीवन बचाउन महासंघको अपिल
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
नेपालगन्ज/ दुबै मृर्गौला काम नलाग्ने भएर मृत्युसंग संघर्ष गरिरहनु भएका श्रमजीवी पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले ‘रमेश चालिसे बचाउ अभियान’ सञ्चालन गरेको छ ।
-
सूचनाको हक र प्रवाह नरोक्न सर्वोच्चलाई आदेश
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
नेपालगन्ज/ कानुनले व्यवस्था गरे बाहेकका सूचनाको हक र त्यसको प्रभावहमा रोक नलगाउनु भनी आइतवार सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
-
पुनः पासपोर्ट दुरुपयोग गर्ने अर्का सभासद्
.
२०६८ माघ २२ गते आइतवार February 5, 2012
नेपालगन्ज/ महिला सभासद् समूह (ककस) को संयोजक रहेकी निलम वर्मा पनि रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद्हरुको पंक्तिमा परेकी छन् ।
-
पत्रकार विरुद्ध फेसबुकमा सन्देश लेख्नेलाई मुद्दा
.
२०६८ माघ १८ गते बुधवार February 1, 2012
नेपालगन्ज/ अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल फेसबुकमा पत्रकारका विरुद्ध सन्देश लेख्ने भुवन कुमार वाग्ले विरुद्ध नेपाल पत्रकार महासंघका धनकुटाले सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको छ ।
-
राज्य पुनः संरचनाको दुई प्रतिवेदन
.
२०६८ माघ १८ गते बुधवार February 1, 2012
नेपालगन्ज/ नयाँ संविधान निर्माणका क्रममा सर्वाधिक विवादको विषय बनेको राज्य पुनःसंरचनाको लागि गठन गरिएको आयोगले पनि दुई बेग्लै प्रतिवेदन बुझाएकोछ । हिजै प्रधानमन्त्री समक्ष अल्पमत र बहुमत सदस्यहरुले दुई बेग्लाबेग्लै प्रतिवेदन बुझाएका हुन् ।
-
संघीयता सहितको संविधान अमान्य : जनमोर्चा
.
२०६८ माघ १८ गते बुधवार February 1, 2012
नेपालगन्ज/ संघीयताले देश टुक्रिने वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालले संघीयता उल्लेख गरेर जारी गरिने कुनै पनि संविधान अमान्य हुने उद्घोषका साथ त्यसका विरुद्धमा तीन महिने सडक संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
-
अपराधीलाई होइन, जनतालाई संरक्षण देऊ
.
२०६८ माघ १५ गते आइतवार Janaury 29, 2012
नेपालगन्ज/ सरकारका साझेदार राजनीतिक दलको पूर्व सहमति अनुसार २४ जना व्यक्तिको मुद्दा फिर्ताको सिफारीसका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लगेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
-
इन्सेकद्वारा मूल्यवृद्धिको कारण माग
.-इन्सेक
२०६८ माघ ८ गते आइतवार Janaury 22, 2012
नेपालगन्ज/ मानव अधिकारवादी संस्था इन्सेकले नेपाल आयल निगमले माघ ४ गते मासिक रूपमा बढिरहेको घाटा कम गर्न भनी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको कारण माग गरेको छ ।
-
अपहरणका नाइके सभासद् गुप्ता गिरफ्तार
.
२०६८ माघ ४ गते बुधवार Janaury 18, 2012
नेपालगन्ज/ रातो पासपोर्ट बेचेको काण्ड, तस्करी, घुसखोरी, दलाली लगायतका अनेकौं गैरकानूनी कार्यमा संलग्न भएका हाम्रा माननीय सभासद्हरु अब अपहरण काण्डमा पनि संलग्न भएको घटना सार्वजनिक भएको छ ।
-
एमाले काँग्रेस जनसत्ताको निर्णयलाई सरकारी मान्यता विरुद्ध
.
२०६८ माघ ४ गते बुधवार Janaury 18, 2012
नेपालगन्ज/सशस्त्र द्वन्द्वको बेला नेकपा माओवादीको ‘जनसत्ता’ले घरजग्गा किनबेच, अंशवण्डा बकसपत्रमा गरेको निर्णयलाई मान्यता दिने सरकारी निर्णय विरुद्ध एमाले काँग्रेस खनिएकोछ ।



