जनजाति/दलित/सीमान्तकृत
-
जातिय भेदभावमा ऐनले नै अलमलमा पारेको दावी
.
२०६८ माघ १८ गते बुधवार February 1, 2012
नेपालगन्ज/ जातिय छुवाछुत तथा भेदभाबलाई अन्त्य गर्न बनाईएको “कसुर र सजाय ऐन २०६८” ले नागरिकहरुलाई अलमलमा पारेको विभिन्न सरोकारवालाहरुले संसदिय समितिलाई सुझाब दिएका छन् ।
-
दलितहरु अधिकारका लागि स्वयं अघि बढ्नुपर्ने
-दिनेश ठाकुर
२०६८ साउन १६ गते सोमवार नेपाल सम्वत् ११३१ दिल्लाथ्व–१ JANAMAT(Bi-Weekly) Aug. 1, 2011
नेपालगन्ज/पुनरावेदन अदालत नेपालगन्जका न्यायाधिश रत्न बहादुर बागचनले विभिन्न समुदाय र क्षेत्रका व्यक्तिहरु पछाडी परेकाले आफनो हकअधिकारका लागि स्वयं अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
-
मुक्त कमैयालाई पुनःस्थापना खै ?
.
२०६८ साउन ५ गते विहीवार नेपाल सम्वत् ११३१ दिल्लागा–६ JANAMAT(Bi-Weekly) July 21, 2011
मुक्त कमैयालाई पुनःस्थापना खै ?
नेपालगन्ज/मुक्त कमैया दिवसको अवसरमा गत सोमवार विभिन्न स्थानमा मुक्त कमैयाहरुले विभिन्न कार्यक्रमको आयोजना गरे ।
-
प्रोत्साहन भत्ताले सम्मान दिएन
.
२०६८ साउन २ गते सोमवार, नेपाल सम्वत् ११३१ दिल्लागा–३ JANAMAT(Bi-Weekly) July 18, 2011
प्रोत्साहन भत्ताले सम्मान दिएन
नेपालगन्ज/सरकारले अन्तरजातिय विवाहित जोडीहरुलाई प्रोत्साहन स्वरुप १ लाख रकम दिने गरे पनि समाजमा सम्मानजनक जीवन बिताउन नसकेको भन्दै सबै जाति र क्षेत्रका व्यक्तिहरुले सहयोग गर्नुपर्नेमा जोड दलित अगुवाहरुले बताएका छन् ।



