सौन्दर्य कला
-
हात, नङ र औंलाको हेरचाला (Manicure)
-विश्वशान्ति श्रेष्ठ
२०६८ मंसिर २५ गते आइतवार December 11, 2011
Manicure (मैनिक्योर) लैटिन शव्द हो । ‘मैनि’ को अर्थ हो हात र ‘क्योर’ को अर्थ हेरचाह हो । हात, नङ र औंलाको हेरचाहलाई नै ‘मैनिक्योर’ भनिन्छ । एउटा हत्केलामा मात्र २८ वटा हड्डी हुन्छन् । जुन व्यवस्थित हुन्छन् । हातमा आÇनै लचिलोपन छ ।
-
फेसियल गर्दा हुने फाइदा (Benefits of Fecial)
-विश्वशान्ति श्रेष्ठ
२०६८ कात्तिक २९ गते मंगलवार November15, 2011
समय—समयमा फेशियल गरेमा छाला र अनुहारको बनावट, चमक र लचिलोपनलाई बचाएर राख्छ । यसले अनुहारमा चाउरीपन छिटो हु“दैन । जुन एउटा बढ्दो उमेरको संकेत हो ।
-
फेसियल गर्दा हुने फाइदा (Benefits of Fecial)
-विश्वशान्ति श्रेष्ठ
२०६८ कात्तिक २९ गते मंगलवार November15, 2011
समय—समयमा फेशियल गरेमा छाला र अनुहारको बनावट, चमक र लचिलोपनलाई बचाएर राख्छ । यसले अनुहारमा चाउरीपन छिटो हुँदैन । जुन एउटा बढ्दो उमेरको संकेत हो ।
-
छालाको बनावट (Skin Anatomy)
-विश्वशान्ति श्रेष्ठ
२०६८ असोज ३० गते सोमवार October 17, 2011
खास गरेर सौन्दर्य विशेषज्ञहरुको सम्बन्ध छालासंग हुन्छ । यसमा खास गरेर छालाको विशेषता यसको कामहरु र यसको समस्याको बारेमा उल्लेख गरिएको हुन्छ ।
-
चायाँ र उपचार विधि (Dandruff and Treatment)
-विश्वशान्ति श्रेष्ठ
२०६८ असोज २६ गते विहीवार October 13, 2011
चायाँ (Dandruff) दुई किसिमको हुन्छ ।
१. चिल्लो चायाँ (Oily Dandruff)
२. सुख्खा चायाँ (Dry Dandruff)
-
कपाललाई कसरी स्वस्थ राख्ने ?
–विश्वशान्ति श्रेष्ठ
२०६७ चैत २७ गते आइतवार JANAMAT(Bi-Weekly) April 10, 2011
कपाल अर्थात् केश सजाउनको लागि कैयौ समस्याहरु हुन सक्छन् । जस्तो कि अनुहारको आकार, कपालको हेरचाह र खानाको मात्रामा निर्भर गर्छ । सबभन्दा पहिलो आÇनो कपाल कस्तो किसिमको छ ? त्यो थाहा पाउन एकदम आवश्यक छ । केश जस्को आप्mनो भारीपन चमक हेर्नमा स्वस्थ्यकर छ भने त्यस्तो किसिमको कपाल राम्रो मानिन्छ ।
-
मेहदी (Heena) बारे संक्षिप्त जानकारी
– विश्वशान्ति श्रेष्ठ, वरिष्ठ सौन्दर्य कला विशेषज्ञ
२०६७ फागुन १६ गते सोमवार JANAMAT(Bi-Weekly) February28, 2011
मेहदी (Heena) बारे संक्षिप्त जानकारी‘मेहदी’ जसलाई Heena(हेना) पनि भनिन्छ । यो एउटा शुद्ध हर्बल डाई(Dye) हो । जसमा कुनै केमिकल प्रतिकुल प्रभाव (Reaction) हु“दैन ।मेहदीको इतिहास इजिप्टकी रानी क्लियोपेट्राद्वारा शुरु गरिएको मानिन्छ । त्यसबेला पनि मेहदीलाई केशको उपचारको लागि प्रयोग गरिन्थ्यो, मेहदीले टाउकोमा चिसो पु¥याउने भएकोले आराम दिन्छ । जसले गर्मी मौसममा टाउकोमा शितल पु¥याउ“छ । -
कपाल रंगाउने बारे संक्षिप्त जानकारी
-विश्वशान्ति श्रेष्ठ
२०६७ फागुन १२ गते विहीवार JANAMAT(Bi-Weekly) February 24, 2011
कपाल रंगाउने बारे संक्षिप्त जानकारीतपाईले यदि केशको कलर परिवर्तन गर्न चाहनु हुन्छ भने सबैभन्दा पहिले अनुहारको रंग र आ“खाको रंगको बारेमा बुभ्mनु जरुरी छ । यदि आ“खाको रंग कालो छ र त्यस्तै कालो अनुहारमा धेरै हल्का रंग दिन सकिदैन । त्यसको लागि अलि गाडा रंग जस्तो कि रातो रंग, जसलाई बरगण्डी (Brugundy) गाडा Mohagney copper (महागनी कपर) भनिन्छ । त्यस्तो रंग मात्र प्रयोग गर्न सकिन्छ । यदि गोरो छ र आ“खा को रंग पनि खैरो छ भने त्यस्तो किसिमको अनुहारमा हल्का खैरो रंग पनि सुहाउन सक्छ रंग पनि खास गरेर पा“च प्रकारले गर्न सकिन्छ । -
लामो कपाल कसरी सम्हाल्ने ?
-विश्वशान्ति श्रेष्ठ
२०६७ फागुन ९ गते सोमवार JANAMAT(Bi-Weekly) February 21, 2011
लामो कपाल कसरी सम्हाल्ने ?लामो केशलाई सम्हाल्न सबभन्दा यसलाई अति नै सावधानीपूर्वक प्रयोगमा ल्याउनु पर्दछ । यस किसिमको लामो केशमा कलर, पर्म गर्नु छ भने स“धैं हेयर ड्रेसरको सहयोग र सल्लाह लिनु पर्दछ । घरमा आफै गर्ने मौका लिनु हु“दैन । -
समस्यायुक्त कपालको हेरचाह (Care of problematic hair)
-विश्वशान्ति श्रेष्ठ
२०६७ फागुन ५ गते विहीवार,JANAMAT(Bi-Weekly) February.17, 2011
समस्यायुक्त कपालको हेरचाह(Care of problematic hair)तैलिय या चिल्लो कपाल (Oily Hair): यदि केश र अनुहारमा सिबेयिस ग्ल्याण्ड अति क्रियाशील भएको खण्डमा केश तथा अनुहार तैलीय हुन जान्छ । Oily Hair धेरै पातलो, मसिनो हन्छ । त्यो धेरै सिधा र Lifeless हुन्छ । त्यसको लागि खानामा राम्रो ध्यान दिनु पर्छ र चिल्लो चीजहरु धेरै खान हु“दैन । धेरै मात्रामा ताजा फलहरु र सलाद अनि प्रशस्त मात्रामा मिनरल पानी पिउनु पर्छ । केशलाई चिल्लो नहुन दिन धेरै जसो शेम्पू प्रयोग गर्नुपर्छ । हरेक दोश्रो दिन, अर्काे शब्दमा एक दिन बिराएर अर्काे दिन शेम्पू प्रयोग गर्नु पर्छ । यस्तो केश त्यस बेला मात्र राम्रो देखिन्छ, जो सफा हुन्छ । यदि मौसम धेरै गर्मी छ भने दिनमा दुई पटक पनि यस्तो केशहरुलाई शेम्पू गर्न सकिन्छ ।



