कुराकानी
-
बाँकेमा हात्तीपाइलेको उच्च जोखिम कम गर्नु सबैको दायित्व
-झलक गैरे
२०६८ माघ २५ गते बुधवार February 8, 2012
-कसरी चल्दैछ हात्तीपाइले विरुद्धको अभियान ?
-
सशस्त्र गतिविधि नियन्त्रणमा प्रहरीले सफलता पाएको छ : प्रनामनि पार्वती थापा
-गोविन्द शर्मा
२०६८ मंसिर ६ गते मंगलवार November 22 2011
मध्यपश्चिम क्षेत्रको पछिल्लो सुरक्षा अवस्था कस्तो छ ?
पछिल्लो सुरक्षा अवस्था राम्रो र व्यवस्थित छ भन्छौं । यो कुरा त हामीले भन्नुभन्दा पनि जनमानसबाट आएको फिडब्याकमा निर्भर गर्छ । अहिलेको फिड्ब्याक राम्रो पाएका छौं । सुरक्षा अवस्था एकदम सुदृढ पाएका छौं । थप प्रहरी परिचालन गरेर शान्ति सुरक्षा सुदृढ र बलियो बनाएका छौं ।
-
संविधान बनाउन जनदबाब सिर्जना गर्दैछौं –आचार्य
–जनमत प्रतिनिधि
२०६७ चैत २१ गते सोमवार JANAMAT(Bi-Weekly) April 4, 2011
संविधान निर्माण प्रक्रियाका बारे गहिरो अध्ययनका साथै संविधानसभाका सभासद्हरुसंग निरन्तर सम्पर्कमा रहेको राजधानीस्थित मीरेष्ट नेपाल नामक संस्थाका अध्यक्ष सुरेश आचार्यले नयाँ संविधानमा आम जनताको आवाजलाई संविधानसभा र नीति निर्माता समक्ष प्रक्षेपण गराउने काम गर्दै आउनु भएको छ । झण्डै तीन दशकदेखि पत्रकारिता, सम्पादन र मिडिया व्यवस्थापनका क्षेत्रमा दखल राख्ने सुपरिचित समाजशास्त्री आचार्यले अहिले संवैधानिक विषयवस्तुमाथि राष्टूव्यापी छलफल गराउने अभियन्ताका रुपमा आफ्नो पहिचान बनाइसक्नु भएको छ । यसै क्रममा सभासद् र आमनागरिक वीच वृहत् खुला बहस कार्यक्रम आयोजना गर्नका लागि नेपालगन्ज आइपुग्नु भएका आचार्यसंग ‘जनमत’ले गरेको संक्षिप्त कुराकानी :
-
संविधान बनाउन जनदबाब सिर्जना गर्दैछौं –आचार्य
-‘जनमत’