समय सन्दर्भ
-
रातभरी करायो दक्षिणा हरायो
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ माघ २५ गते बुधवार February 8, 2012
देशको राजनीति फेरि गंजागोल गोलचक्करमा फस्न पुगेको छ । गत साउनमा नयाँ सरकार निर्माणको लागि नयाँ समिकरण बन्दा राजैतिक गतिरोधमा केही सुधार हुन्छ कि ? भनेर आशा गरिएको राजनैतिक परिस्थिति घुमिफिरी रुम्जाटार भने जस्तै फेरि उही ठाउँमा अड्किन आइपुगेको छ ।
-
नेपालगन्जका खाली चोक भर्ने काम गरौं
–भीम बहादुर शाही
२०६८ माघ ४ गते बुधवार Janaury 18, 2012
नेपालगन्ज/पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिएको नेपालगन्ज नगरपालिका भित्रका विभिन्न नामले पुकारिने चोकहरुमा रहेका शालिकहरु द्वन्द्वकालका बखत भत्काइएकाले आजभोलि ती चोकहरु उदा अवस्थामा छन् ।
-
निष्कर्षविहीन खेल
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ पुस ३ गते आइतवार December 18, 2011
कात्तिक महिना लागेदेखि मंसिरको दोश्रो हप्तासम्म दलहरु निकै सकृय, उत्साहित र कृयाशील भएका जस्ता देखिएका थिए । तर मंसिर १४ मा संविधानसभाको म्याद थपिएपछि दलहरुको सकृयता, उत्साह र कृयाशिलता पुन : सुस्ताउन थालेको छ ।
-
भट्टराई सरकारको मधुमास
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ मंसिर २५ गते आइतवार December 11, 2011
डा.बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओबादी–मधेशबादी गठबन्धनको सरकारले आफ्नो कार्यकालका सय दिन पुरा गरेको छ अर्थात मधुमास बिताएको छ । सय दिने मधुमासको अवधीलाई सरकारले आफ्नो कार्यसूची बनाउने र प्रतीपक्षले पर्खेर हेर्ने काममा उपयोग गर्दछन् ।
-
तमासामय राजनीति
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ मंसिर १२ गते सोमवार November 28, 2011
हाम्रो देशको राजनीतिमा धेरै तमासाहरु हेर्न पाइन्छन् । २०६३ सालमा राजतन्त्रलाई विस्थापित गरि गणतन्त्र ल्याइएपछि त देशको राजनीति नै पूर्ण रुपमा तमासामय बन्न पुगेको छ । रामराज्यको आश गर्ने नेपाली समाज बाबुराज्य भोग्न विवश छ ।
-
यस पटकको केवल कार
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ कात्तिक २९ गते मंगलवार November15, 2011
कोहलपुरको बसपार्कमैँशुरुमैँ मेरो साइत बिग्रियो । मलाई जानु थियो काठमाडोँ तर, बसका स्टाफहरुले मलाई चढाइदिए नारायणघाट जाने बसमा । काठमाडौँजाने बसभन्दा नारायणघाट जाने बसले छिटो पुयाउँछ भन्ने बसका स्टाफहरुको कुरालाई पत्याएर म पनि उनीहरुले जेजे भने त्यहीत्यही गर्न पुगेँ ।
-
राष्ट्रवादी शक्तिको आधार
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ कात्तिक २२ गते मंगलवार November 8, 2011
आजको पू“जीवादी उत्तर आधुनिक युगमा खुल्ला अर्थतन्त्र, खुकुलो आप्रवासी कानुन र विश्वव्यापिकरणको लहरले राष्ट्रियताको भावना कमजोर हु“दै गएको र अन्तर्राष्ट्रियतावादी भावना बलियो हु“दै गएको देखिन्छ ।
-
फेरि अर्को असमान सन्धि
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ कात्तिक ७ गते सोमवार October. 24, 2011
आखिर जे डर थियो त्यही भयो । डा.बाबुराम भट्टराईलाई नेपालमा प्रधानमन्त्री बनाउन र बनेको हेर्न पाउ“दा भारतीय पक्ष र नेपालका भारतपन्थी शक्तिहरु यतिविध्न उत्साहित र खुसी किन भएका रहेछन् ? भन्ने कुरा कार्तिक ५ गते दिल्लीमा स्पष्ट भएको छ ।
-
जुन जोगी आए पनि कानै चिरेको
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ असोज ३० गते सोमवार October 17, 2011
नेपाली जनताले बढी आश गरेका, मिडियाले हिरो बनाएका, भारतले रुचाएका र आफूलाई फरक धातुबाट निर्मित भएको भनेर बेलाबेलामा आत्मप्रचार गर्न मन पराउने प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि अन्ततः उही ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई चरितार्थ गर्ने बाटोमा हिड्न थालेका छन् ।
-
असफलताको यात्रा
-खगेन्द्र गिरि ‘कोपिला’
२०६८ असोज ३ गते मंगलवार September 20, 2011
हुन त एकपछि अर्को प्रधानमन्त्रीहरु असफल हुँदै गएका दृश्यहरु हेर्दाहेर्दा थोकेका नेपाली जनताले माओवादी नेता बाबुराम भट्टराईबाट केही नयाँ र राम्रो हुने आशा राखेका छन् ।



