लेख/रचना
-
बर्दियामा गड्यौली मलको लोकप्रियता बढ्दैछ
-सविता चौधरी, बर्दिया
२०६८ कात्तिक २९ गते मंगलवार नेपाल सम्वत् ११३२ कछलागाः–६ November15, 2011
कालिका गाविस–३ मयुर वस्ती बर्दियामा अहिले गड्यौली मलको लोकप्रियता निकै बढेकोछ । गड्यौली मल कम्पोष्ट मल भन्दा पनि बढी मलिलो हुने भएकोले पनि यसको लोकप्रियता बढ्न थालेको हो । आजभोलि रासायनिक मलको मह“गो, अभाव भएको र कम्पोष्ट मलको कमी भइरहेको बेला गड्यौली मल निकै नै लोकप्रिय छ ।
-
नेवार पहिचान
–लक्ष्मण राजवंशी
२०६८ वैशाख २९ गते बिहीवार नेपाल सम्वत् ११३१ बछलाथ्व–९ May 12, 2011
नेवार पहिचाननेवारको पहिचान भन्ने बित्तिकै दर्शनको कुरा आउ“छ । अनि त्यसपछि मात्र संस्कृतिको कुरा आउ“छ । नेवार संस्कृति दर्शनको एउटा पक्ष हो । संस्कृति मानिसहरुको व्यवहार, आचारविचार र संस्कार हो भने जीवन जगत्वीचको आपसी सम्बन्धलाई हेर्ने दर्शन हो । प्रत्येक वस्तु र प्राणीका विकास र विनाशका क्रममा देखा परेका असरबाट केकस्तो परिणाम निक्लन्छ भन्ने कुरा देखाउनु नै दार्शनिक निष्कर्ष हो भन्ने बुझ्नुपर्छ ।मानिसको आफ्नो पहिचान भन्नु नै आफुले स्वीकार्दै आएको संस्कृति हो । -
नेवाः प्रदेशमा गैर नेवाःको अधिकार
-–मल्ल के सुन्दर
२०६८ वैशाख २६ गते सोमवार नेपाल सम्वत् ११३१ बछलाथ्व–६ May 9, 2011
नेवाः प्रदेशमा गैर नेवाःको अधिकारस्पष्ट हुनुपर्ने कुरा के छ भने नेवार स्वायत्त राज्य केवल नेवारहरुको लागि मात्रै होइन । न यो नेवारहरुको मात्रै राज्य हुनेछ । नेवार स्वायत्त राज्य भनेको हिजोको लामो इतिहासमा नेवारहरुको पहिचानको आधारमा, राजनैतिक इकाइ एवम् सत्ता रहेको पहिचानलाई राजनैतिक मान्यता दिने प्रयास स्वरुप नेवार स्वायत्त राज्य नामाकरण गरिएको हो । -
विकलाङ्क हु“दैछन् आर्थिक अंगहरु
-श्यामप्रसाद न्यौपाने
२०६७ चैत १४ गते सोमवार March 28, 2011
सामान्यतयाः राजनीति परिवर्तनका निम्ति गरिनु पर्दछ । परिस्थिति जतिसुकै असहज र प्रतिकूल किन नहोस् राजनीतिक बाचा, कसम, मूल्य र मान्यता अनुकुल पारी मुलुकको हित र उन्नतिमा एकबद्ध हुनुपर्दछ । यही मूल्य मान्यता भित्र जोडिएको, तर अति महत्वपूर्ण पाटो आर्थिक जगत पनि रुपान्तरण प्रक्रियामा लैजानु जरुरी छ ।
-
लोकतन्त्रको दिगोपनको लागि स्थानीय स्तरमा समावेशीकरण
-धिरेन्द्र सिनाल
२०६७ फागुन २३ गते सोमवार, JANAMAT(Bi-Weekly) March 7, 2011
लोकतन्त्रको दिगोपनको लागि स्थानीय स्तरमा समावेशीकरण
नेपालमा २०६२/०६३ को परिवर्तन पछि शुरु भएको शान्ति प्रकृया संगै समावेशीकरणको मुद्दाले निकै चर्चा पाएको छ । समावेशीकरण लोकतन्त्रको आधारभूत मान्यता भएको हुनाले पनि होला नेपालमा लोकतन्त्रको घोषणासंगै समावेशीकरणको विषयमा सबैले निकै चासो लिएका छन् ।
-
सौन्दर्य कला– केश अर्थात् कपालको बनावट
–विश्वशान्ति श्रेष्ठ, सौन्दर्य कला विशेषज्ञ
२०६७ माघ १७ गते सोमवार, नेपाल सम्वत् ११३१ प्व“हेंलागा–१२,JANAMAT(Bi-Weekly) Janaury 31, 2011
सौन्दर्य कला–केश अर्थात् कपालको बनावट(Hair Anatomy) -
केश अर्थात् कपाल : संक्षिप्त परिचय (An Introduction of Hair)
–विश्वशान्ति श्रेष्ठ
२०६७ माघ १३ गते विहीवार, नेपाल सम्वत् ११३१ प्व“हेंलागा–१२, JANAMAT(Bi-Weekly) Janaury 27, 2011
केश अर्थात् कपाल : संक्षिप्त परिचय(An Introduction of Hair)केश अर्थात् कपाल मानिसको त्यो अंग हो, जसको विना सुन्दर अनुहारको कल्पना पनि गर्न सकिंदैन । जन्मेदेखि नमरेसम्म मानिसको केशले घामको ताप, वर्षाको पानी र हुरी बतास आदिबाट टाउको र मस्तिष्कलाई सुरक्षित राखेको हुन्छ । -
कष्टकर जीवन बिताउ“दै वादी समुदाय
–शोभाखर पन्थी
२०६७ माघ १० गते सोमवार, नेपाल सम्वत् ११३१ प्व“हेंलागा–५,JANAMAT(Bi-Weekly) Janaury 24, 2011
कष्टकर जीवन बिताउ“दै वादी समुदायसन्धीखर्क/ अर्घाखा“ची जिल्लाको सदरमुकाम सन्धिखर्कको भद्री खोलामा बस्ने बादी समुदायका बासिन्दाहरूले चिसोका कारण कष्टकर जीवन बिताउ“दै आएका छन् । -
हाम्रो धर्म / हाम्रो संस्कृति : गीता सर्वोच्च न्यायालयको फैसला हो
–पं.विजय प्रकाश शर्मा शास्त्री
२०६७ माघ १० गते सोमवार, नेपाल सम्वत् ११३१ प्व“हेंलागा–९, JANAMAT(Bi-Weekly) Janaury 24, 2011
हाम्रो धर्म / हाम्रो संस्कृति :
गीता सर्वोच्च न्यायालयको फैसला होआयु कर्म च वित्तम् च विद्या निधन मेव च ।पञ्चै तानि अपि श्रृंज्यन्ते गर्भस्यैव देहिना ।।परमात्माले गर्भमा पठाउनु भन्दा पहिले नै हरेक व्यक्तिको आयु कति हुन्छ, कति वर्षसम्म जीवित रहन्छ । उसको कर्म के हुन्छ अनि कति ऐश्वर्यको मालिक हुन्छ, कति विद्या आर्जित गर्छ ? यो सबै विधान गर्भमा आउनु भन्दा पहिले नै निर्धारित भइसकेको हुन्छ । -
‘सौन्दर्य कला’ स्तम्भ शुरु गरिने
..
.
‘सौन्दर्य कला’ स्तम्भ शुरु गरिने‘सौन्दर्य’ हरेक मानिसको लागि चासो र रुचिको विषय हो । त्यसैले ‘जनमत’ले अबदेखि हरेक विहीवारको अंकमा ‘सौन्दर्य कला’ स्तम्भ शुरु गर्दैछ ।



