खेलकुद
-
नेपाली महिला क्रिकेटमा लगातार जित
.
२०६८ फागुन १ गते सोमवार February 13, 2012
नेपालगन्ज/ नेपाल एसीसी यू–नाइन्टिन महिला च्याम्पियनसीप क्रिकेटमा लगातार तेस्रो पल्ट विजयी हुन सफल भएको छ । शुक्रवार कुवेतमा भएको खेलमा नेपाली महिला टोलीले थाइल्याण्डलाई ६ विकेटले हराएको छ ।
-
क्षेत्रीय महिला र पुरुष क्रिकेट प्रतियोगिता
–सिताराम ओझा
२०६८ फागुन १ गते सोमवार February 13, 2012
धनगढी/ क्षेत्रीय महिला र पुरुष क्रिकेट प्रतियोगिताको उपाधि माथि बैतडीले कब्जा जनाएको छ ।
-
क्षेत्रका लागि उसु खेलाडी चयन
-सीताराम ओझा/ धनगढी
२०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः–११ December 22, 2011
आगामी फागुनमा सुदरपश्चिममा हुने छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि कैलाली जिल्लाबाट २० जना खेलाडीहरु छानिएका छन ।
-
शान्ता देबी स्मृति फुटबल प्रतियोगिता
.
२०६८ पुस ३ गते आइतवार December 18, 2011
नेपालगन्ज / बाँकेको मैटहवामा जारी दोस्रो शान्ता देवी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत खेल भइरहेका छन् ।
-
प्रशिक्षकहरुको आन्दोलन फिर्ता
.
२०६८ पुस ३ गते आइतवार December 18, 2011
नेपालगन्ज/ आन्दोलनरत नेपालगंजका स्वयंसेवक प्रशिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
-
खेलकुद समितिमा ताला
–दिनेश ठाकुर
२०६८ मंसिर २५ गते आइतवार December 11, 2011
नेपालगन्ज/ नेपालगंज स्थित क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा लगाइएको तालाबन्दी शनिवार पनि जारी छ ।
-
एसपिए मिडिया कपमा खैलाबैला
-सीताराम ओझा/धनगढी
२०६८ मंसिर १८ गते आइतवार December 4, 2011
धनगढीमा जारी मिडिया कप-२०११ मा सहभागी खप्तड एफएमले एफएम भन्दा बाहिरको खेलाडी खेलाएको पाइएको छ । अत्तरिया निवासी सन्तोष कार्कीलाई एफएमको बजार व्यवस्थापक भएको भन्दै खेलाएको पाइएको हो ।
-
धनगढीमा जेसीज मिडिया कप प्रतियोगिता
-सीताराम ओझा/ धनगढी
२०६८ मंसिर १२ गते सोमवार November 28, 2011
धनगढी जेसीजले एसपीए जेसीज मिडीया कप २०११ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउदो मंसिर १५ देखि १७ गतेसम्म धनगढीस्थित सुदूरपश्चिमाञ्चल प्रहरी आवासिय विद्यालयको मैदानमा प्रतियोगिता गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
-
बाल फुटवल प्रशिक्षण अभियान
.
२०६८ कात्तिक २९ गते मंगलवार November15, 2011
नेपालगन्ज / बाँके जिल्लामा निजी क्षेत्रबाट बाल फुटवल प्रशिक्षण अभियान प्रारम्भ गरिएको छ । सो अभियान अन्तर्गत अस्ति दोसो दिन पनि बाँकेको कारकाँदोमा प्रशिक्षणलाई निरन्तरता दिइएको छ ।
-
अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताको तयारी शुरु
-सीताराम ओझा
२०६८ असोज ३० गते सोमवार October 17, 2011
धनगढी/ धनगढीको खुल्ला मञ्चमा हुने तेस्रो अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताको तयारी शुरु भएको छ ।



