क्याप्सन फोटो
-

हाम्रो पोशाक हाम्रो पहिचान : राष्ट्रिय पोशाक लगाएर नेपालको ‘राष्ट्रिय पोशाक’प्रति सम्मान प्रदर्शन गर्ने इस्लाम धर्मावलम्वी नागरिक समाजका अगुवाहरु -

नेपाल क्षयरोग निवारण संस्थाको बाँके जिल्ला शाखाव्दारा ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसमा आयोजित जनचेतनामूलक र्यालीमा सहभागीहरु -

नेपाल क्षयरोग निवारण संस्थाको बाँके जिल्ला शाखाव्दारा ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसमा आयोजित जनचेतनामूलक र्यालीमा सहभागी विद्यार्थीहरु -

नेपाल क्षयरोग निवारण संस्थाको बाँके जिल्ला शाखाव्दारा ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसमा आयोजित जनचेतनामूलक र्यालीमा सहभागी विद्यार्थीहरु -

नेपाल क्षयरोग निवारण संस्था बाँके जिल्ला शाखाव्दारा ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस भव्यताका साथ सम्पन्ननेपाल क्षयरोग निवारण संस्था बाँके जिल्ला शाखाव्दारा ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस भव्यताका साथ सम्पन्न
मुख्य समाचार
दलीय विवाद शान्ति र संविधान निर्माणमा सहयोगी : सुवेदी
खजुरा/ संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले शान्ति र संविधान तोकिएको समयमा सम्पन्न हुने बताउनु भएको छ । बाँके खजुरामा प्रखर परोपकार मिसन नेपालको पा“चौं साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष सुवेदीले सो कुरा बताउनु भएको हो ।



